02/09/2018

म सधै

म सधै आँसु को झरी मा
रुझे पनि

तिमी सधै भरि खुसि को साथमा
हासी रहनु

म मरेर गये पनि
तिमी युगौ युग बाची रहनु

फुलै फुलको मौसम
तिमी लाई

No comments: