09/06/2018

मन यो किन टुट्थ्यो र

मन यो किन टुट्थ्यो र मेरो ??
वचन तिम्रो न भा भए।
काडा किन पाल्थ्यो र गुलाब
लोभी आँखा न भा भए ।।