15/12/2016

कुनै पलका यादहरु यति मिठा हुन्छन कि

कुनै पलका यादहरु यति मिठा हुन्छन कि
पूरा जिन्दगिकै तै यादकाे
साहारामा बिताईदिन मन लाग्छ
बिल्कुलै यक्लाे बनेर💕💕💕💕

बिहानको किरण तिमि हुनु

बिहानको किरण तिमि हुनु,
रातको अध्यारो म भै दिउला,
ओठ को हासो तिमी हुनु,
आखाको आँसु म भै दिउला!!

काेहि ठूलो काेहि सानाे जात कहाँ छ र?

काेहि ठूलो काेहि सानाे जात कहाँ छ र?
हावा अाउदा नहल्लिने पात कहाँ छ र?
कहिले टाढा कहिले नजिक हुनुपरेपनि,
दिन जस्तो चम्किलो रात कहाँ छ र?

यो झुटो माया गर्ने हरु कम्ता चलाखा हुन

यो झुटो माया गर्ने हरु
कम्ता चलाखा हुन हो
तिमी लाई भुल्दिन सयौ चोटि मरे पनि
भन्छन हौ कति सजिलै
पहिलेत सयौ चोटि मर्नु पनित
पाउनु परियो जभ
जीवन मा येक पल्ट
मरिन्छ भने😄😄

समयले कहा पुर्याउने थाहा छैन।

समयले कहा पुर्याउने थाहा छैन।
मनमा अब कुनै पनी चाहा छैन।
माया गर्छु त मात्र तिमिलाई मैलै।
दुनियाले जेसुकै भनोस वास्तै छैन।

लेखिएका शब्दहरु सबै आफ्नै बारे हुदैन,

लेखिएका शब्दहरु सबै आफ्नै बारे हुदैन,
यो त केवल आफ्नो बिचारलाई अचार बनाउनु हो
जुन कसैलाई बढी पिरो कसैलाई बढी अमिलो
कसैलाई के लाग्न सक्छ।

गित

गित
जुनि जुनि सयौ जुनि ।
मत सधै तिम्रै हुनि ।।

किन गर्छौ सङ्खा धेरै ।
यो मन तोड्न लाई ।।

मेरो माया साचो सत्य छ है ।
छोडी नजाउ मलाई ।।

यो आँखा लाई रुझाउन लाई ।
नखेल्नु है कहिले झुटो माया को खेल ।।

मेरो माया मा केही कमि भये नगर्नु है झेल ।
जुनि जुनि सयौ जुनि म त तिम्रै हुनि ।।

सानू मत तिम्रै हुनि ।
तिम्रो मन उस्तै मेरो मन उस्तै।।

दुखनु परे मन द्ख्छ दुख्नु सम्म दुख्छ ।
तिमी बाहेक यो जिन्दगी सधौ सधौ लाई सुक्छ ।।

हर साहास हौ तिमी मेरो ।
जिउने मेरो आधर हौ तिमी मेरो ।।

जुनि जुनि सयौ जुनि ।
मत तिम्रै हुनि ।।


गित

( गित )
स्वार्थी रहिछ तिम्रो माया
मह दुखी ले चिन सकिन
बौहु मुलिय रहिछ तिम्रो माया
म गरिब ले किन सकिन

तिम्रो मन पथर रहिछ
महिले सोजोले चीन सकिन
तिमो माया अमुलिय रहिछ
मै गरिब्ले किन सकिन

किन गरिउ बिस्वश घात यो सोजो मोरो लाई
लाउनु नै थियो भने मया लाउनु थियो
त्यही धनिको छोरा लाई
किन राखेउ झुटो आश मा
मै गरोब को छोरो लाई

गित

( गित )
छाडी जाने माया लु जाने भये जाउ !
छाडी जानू छ भने तिम्रो सम्झाना !!
साथ मा लि जाउ !!

मलाई छाडी जानू थियो भने !
किन लायेउ नबिर्सेने कहिले माया !!

यो जीवन मा तिमी नभये के भयोर माया !
छ्दै छनी मेरो साथ मा मेरै ओरि!!
परि तिम्रो छाया!!

छाया बिले पनी मेरो माया बिल्दैन !
सारा सन्सार सिदियेला बरु !!
मेरो मा माया कहिले सिदिदैन !!

भन्थेउ माया अ मर हो हाम्रो !
आदि बाटो नपुदै बिछ बाटो मै मारी दियेउ !!

मार्नै परे मार्नु थियो यो ज्यान लाई बरु !
किन मारेउ यो माया लाई बिच्बाटोमा पारि !!
येस्तै हुदा रहिछन स्वार्थी माया लाउने हरु !!!

14/11/2016

जीवन

ओइली जाने फूलको थुंगा हो जीवन
पानीमाथि तैरि हिड्ने डुंगा हो जीवन
के भर छ र एक मुठि सास को यँहा
चट्टान बाट टुक्रिएको ढुंगा हो जीवन

अनुहार हेरेर कसौ को बिस्वाश नगर्नु

अनुहार हेरेर कसैकाे विस्बास नलिनु
किनकी नुन र चिनी पनि बाहिर वाट
हेर्दा उस्तै देखिन्छ
तर स्वाद बिल्कुल फरक हुन्छ।।।।।।

सुख अनि दुख

सुख अनि खुशी त अरु सग पनि बाड्न सक्छु,
तर दुखको क्षणमा म तिम्रै सामु आँसु झार्न मन लाग्छ,
किनकी तिमि नै एक हौ जो मेरो आँसुको मुल्य बुझेका छौ!

जति हिडियो उतिनै टाढा

जती हिड्यो उतीनै टाढा
यो जिन्दगीको शिखर,गन्तव्य
केहि थकान,केहि चुनौती
केहि बाध्यताको बिचमा
अनि कतिधेरै सपना
र देख्दादेख्दै नथाक्ने
यी आखाहरु

जिन्दगी

जिन्दगी सुनेर बुझिन्छ,पढेर बुझिन्छ,देखेर पनि बुझिन्छ तर
सबैभन्दा धेरै चाही भोगेर बुझिन्छ!

20/09/2016

म कागज हुन सक्छु

म कागज हुन सक्छु
जस्मा तिमी रिस पोखन सक्छौ
आँसु पुछन सक्छौ
तर प्रयोग गरे पचि नफाल ल।
किन कि जब तिमी लाई
जाडो हुन्छ तम नियानो
बनाउन म जल्न सक्छु ।।

15/07/2016

माया 💘💑

अर्को जुनि मैले देखेको छुइनँ !!
यो जुनीमा तिम्रो साथ छोड्ने छुइनँ !!!
बाधा अड्चन परून जतिनै !!
मेरो यात्रा अन्त कतै मोड्ने छुइनँ !!!

मेरो मन को सोछ

फरक नाउँ एउटै थर हुनुपर्छ
एकान्तमा सुन्दर हाम्रो घर हुनुपर्छ
जिन्दगिको शिखरलाई सँगसँगै मोड्न
मेरो जस्तै तिम्रो पनि रहर हुनुपर्छ !

आद्त

जसले पीडालाई बुझ्छ
ऊ कहिल्यै पीडाको कारण बन्दैन
अनि जसले साँचो माया गर्छ
उसले पिडा सहन त जान्दछ तर
 कहिल्यै पिडा दिन जान्दैन!!

मेरो मन को भवाना

तिम्रो💘 मनको फुलबारीमा,
फुल्नै गाह्रो भयो मलाई,
सम्झनामा आइरहन्छ्यौ,
भुल्नै गाह्रो भयो मलाई !!

यस्तो लाग्छ हिजो आज

यस्तो
लाग्छ हिजोआज
 तिमिसँगै बोलिरहु,
 माया नै मायाले तिमिलाई सताइरहु
पुनः प्यारले फकाइरहु तर
यी सब एउटा सपना र कल्पनामा मात्र
सिमित हुनपुग्छ
मन त थिएन तिमिबाट छुट्टीएर टाढाको बस्तिमा जानलाई तर के गर्नु
कालू तिमी त्यस्तै चहान्छौ भने म प्रयाश गर्छु तर्पनी कहाँ
सबै कुरा सोचेको र चाहेको जस्तो कहाँ पो हुदोरहेछ र :
बिश्वास थियो तिमीमा अनि ममा पनि खै
 कुनसमयको हावालेकुन बादल ल्याहेछ यो बार्दलिमा
जहाँ सब थियो तर अभाब तिम्रैसाथ हुनथाल्यो एक्कासि

11/06/2016

जिन्दगी अनौठो छ

जिन्दगी अनौठो छ
रुदा पनि खुसि हुन्छ
हास्दा पनि दुखी हुन्छ मन
झुक्काउने सधै फुलले त रैछ
काडा त आउँछ घोचेर पीडा दिएर जान्छ

आझ मलाई कोहि कसैले सोधै थियो

आझ मलाई कोहि कसैले सोधै थियो
तिम्रो मन परिबत हुन्छ भनेर
तर महिले पनि मुसुकुराउदै जवाफ दिये😄😄
म मरेर गये पनि मेरो मन
कहिले परिबत्न हुने  छैन
 सरिल त खरानी मा परिबत्न हुन्छ
तर तिमी लाई माया गर्ने यो मन  कहिले परिबत्न हुनेछैन

हर्पल दुखी रहने मुटु

हर्पल दुखी रहने मुटु फेर्न मिल्ने भए
यो दिलमा लागेको चोट हेर्न मिल्ने भए
सायद दुखी हुनु पर्ने थिएन होला
आफ्नो भाग्य आफै कोर्न मिल्ने भए।।

उनी सधै भन्थे

उनी सँधैभन्थे,तिमी किन कहिल्यै प्रेमकाकुरा गर्दिनौ
 म भन्छु,जाे मान्छेहरू प्रेमलाई शव्दमा
बयान गर्छन नि तिनीहरूवास्तवमा कहिल्यै
प्रेम गर्दैनन।
             

मान्छे

मान्छे जन्म लिए पछि एक दिन पापी
दुनिया छोडेर भगवानको प्यारो हुन
नै पर्छ कसैले केही दिएर जान्छन्।
कसैले यादहरु लिएर जान्छन।
             

किनेर पाउने भए माया किन्थे होला

किनेर पाउने भए माया किन्थे होला

मागेर पाउने भए माया लिन्थे होला
आफु रोएरै तिम्रै लागी संसारको
सारा खुशी दिन मिल्ने भए दिन्थे होला

प्रेम गर्नुहोस्

प्रेम गर्नुहोस्

  1. माछले पानीलाइ होइनकी

भ्यागुताले पानीलाइ गरेजसरी
जब
पानीसुकेकोबेलापनी भ्यागुता बाँच्नसक्छ
त्यसरी
प्रेमीछुटेकोबेला बाँच्न सकौं
<<< आदित्य लिम्बु >>>

28/04/2016

यो बुदि नभये को दिमाख मा

यो बुदि नभये को दिमाख मा
पनि केके सुच आउँछ आउँछ हो
हिजो जे थियो,आज तेहि हुने भए हामी
बालक,किसोर,युवा हुदै प्रौढ हुने थिएनौ,
 आज जे छ भोलि तेही हुने भए हामी सदा
 अजम्बरी हुने थियौ होला ।
है कुरो

थोरै पाए जस्तो धेरै गुमाएजस्तो

थोरै पाए जस्तो धेरै गुमाएजस्तो
,
परिस्थितिले पनि खुब सताएजस्तो,
यो जिन्दगीलाई पनि के जिन्दगी भनौँ,
कैले हराए जस्तो त कतै भेटाए जस्तो।
#सुभ रात्री

भावाना मेरो मन को

आदित्य लिम्बु
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछु आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछु आज !!
रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर !
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछु आज !!
कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो!
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!
जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि !
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछु !!
                     (यो सम्झिने मन )

भावाना मेरो मन को

आदित्य लिम्बु
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछु आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछु आज !!
रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर !
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछु आज !!
कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो!
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!
जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि !
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछु !!
                     (यो सम्झिने मन )

कस्ले रोप्यौ जिन्दगीमा

कस्ले रोप्यौ जिन्दगीमा

आशु  फुल्ने   बोट  हरु
पिडा लुकाई मुस्कुराउने
झुठा  रैछन   ओठ   हरु
कथा  उस्तै  ब्यथा  उस्तै
मात्र  फरक   चोट   हरु

तिम्रो रूपको होइन मनको सुन्दरता हेर्छु

तिम्रो रूपको होइन मनको सुन्दरता हेर्छु
नजिक आउ प्रिय मायालु अङगालोमा बेर्छु
छाडि जाने कुरा तिमी नगर प्रिय
अब त हरपल तिम्रो नामको सास फेर्छु
सबिता ± आदित्य

05/04/2016

पराई मान्छे ले

पराई मान्छे ले
जेसुकै भने पनि  आखिर
मन दुखाउनेत आफ्न्ता ले नै भन्दा दुख दा राहिछन

न जिन्दगीको सुरुको यात्रामा थियौ न अन्तिम यात्रामा रहने भयौ!
केबल बिच बाटोमा केही समय हात समाइदियौ,
तर मनका पाना भरी तिम्रै नामका अक्षर सजिय।

गित


04/04/2016

जब-जब म तिम्रो प्रेममा पर्दै गए

जब-जब म तिम्रो प्रेममा पर्दै गए
आफुलाई भन्दा धेरै माया गर्दै गए
   मेरो चोखो मायाको बदलामा
तिम्रा बचनरुपि तिरले झन झन मर्दै गए।

पैसासँग सबैको,प्यार हुन्छ यहाँ

पैसासँग सबैको,प्यार हुन्छ यहाँ
कस्ता चाहिने त्यस्तै,यार हुन्छ यहाँ
दु:ख पर्दा तिमी,एक्लो एक्लो पर्छौ
सुखमा सबै तिम्रो,संसार हुन्छ यहाँ।

माया प्रेम हासो खुसी बाट सुरु हुँदै दुख आँसु मा अन्त्य हुन्छ !!

माया प्रेम हासो खुसी बाट सुरु हुँदै !
दुख आँसु मा अन्त्य हुन्छ !!
मायाले पनि जिन्दगी मा ठुलो तङ्गारो ल्याउदो रहेछ
नरोएको मन पल पल मा रोयाई दिदो रहेछ!
जुन हो त्यो बिछोडीएको .प्रेम. .
आदित्य लिम्बू

सायेरी

मलाई तिम्रो माया देऊन म जिउन सक्छु
बिना पानी माछा बाच्दैन म माछा हुन्छु
तिमी पानी गंगा जस्ती निर्मल कोमल
मुटुको कुनाकुनामा छौ म त्यही पुग्छु
आदित्य लिम्बु

जिन्दगीमा अमुल्य छन त केवल दुई कुरा

जिन्दगीमा अमुल्य छन त केवल दुई कुरा
आमाको माया अनि आशीर्वाद जसलाइ
नत किनेर पाउन सकिन्छ नत मागेर नै
त्यो त भाग्य मा लिएर आउनु पर्दोरहेछ !!

यो २ शब्द मेरो भनाई

माया प्रेम भनिन्छ
दुनियाको झुटो सपनामा जिन्दगी बर्बाद गर्नु भन्दा
यथार्थलाई बुझेर बाच्न सिक्नु यहा
 आफ्नो आमाले जति प्रेम अरु कसैले गर्दैन !!!

माया त त्यो रैछ

माया त त्यो रैछ
 जब टाउको दुखेर खाना नखाई सुत्दा
आमाले पनि खाना नखाईकन, `मैले खाईसके भन्दै´
संगै आएर रातभर सुम्सुम्याउदै साथैमा बस्नुहुन्छ।
आदित्य लिम्बु

गित पागल भाछु तिमी ले छोडेसी

पल पल को
दुख सुख को साथी
गित गुन्जन

मेरो २ सब्द

बालुवाको खेतमा पसिना सिचाइ गरि आसको खेती गर्ने हरु लास बनेर आउछन ।#खै पीडा कस्ले बुझ्यो


यो माया भने चिज त 💘

यो माया  भने चिज त 💘
खाली भनाई र सब्द  मा  मतै हुदा रहिछन
येदि मन मा र भनेर गरेको भये
सायेद यो सन्सार मा प्रेम गर्ने मान्छे हरु
कहिले तड्पियेर रुनु पर्दैन थियी होला ??

याे दिलमा तिम्राे ठाउँ

याे दिलमा तिम्राे ठाउँ
अाजसम्म पनि कसैले लिन सकेको छैन
 थाहा छैन
"खुबी तिमिमा छ "या "कमि म मा छ"

मुहार सुनदर बनाउने हजारौ उपाया होलान तर

मुहार सुनदर बनाउने हजारौ उपाया होलान तर
मन सुनदर बनाउने उपाय एउटै मात्र छ त्यो हो
सकारात्मक सोच,स्वस्थ जीवनशैली।

27/01/2016

मेरो हातमा बन्दुक छ

मेरो हातमा बन्दुक छ

तर म सिकारि होईन
मेरो घर सानो झुपडि छ
तर म भिकारि होईन

तिमी भन्दा पनि जटिल छन तिम्रा याद हरु

तिमी भन्दा पनि जटिल छन तिम्रा याद हरु
तिम्रो सामु त म जसो तसो मुस्कुराउन सकुला
तर जब तिम्रा याद हरुले
आक्रमण  गर्छन नि तबम चाहेर पनि
आँसु थाम्ना सक्दिन

माया गर्छु भने हरु ले माया कहिले गर्दैन्न

माया गर्छु भने हरु ले माया कहिले गर्दैन्न
अनि साथ दिन्छु भनेहरुले साथ पनि दिदैन्न
किन कि माया भने हैन गर्ने कोरो हो
साथ ब्यवहारमा देखाउने कुरो हो

हासो आँसु लुटे पछि कसलाई आफ्नो भनु याहा

हासो आँसु लुटे पछि कसलाई आफ्नो भनु याहा
https://m.facebook.com
नियतिले छाडे पछि कस्लाई आफ्नो ठानु याहा
मिर्तु पनि काहा छ थाहा छैन मलाई याहा
जीवन रुपि आँसु बोकि जाने ठाउँ छैन याहा

दुखी म कि सम्य हो थाह छैन मलाई

दुखी म कि सम्य हो थाह छैन मलाई
aadityalimbu88@yahoo.comपानी भनी आँखा बाट आँसु झारिदियेउ मलाई
किन दुखी पार्छस्नी सम्य हुन्छ भने हास्न सिकाईदेउ
दुखी नै  पार्छश भने काल निम्ताई देउ मालाई