02/12/2019

I love u

♥•.¸¸.•♥•♥ι ℓσνє υ ♥•.¸¸.•♥•♥
 ι нαтє υ вє¢αυѕє ι ℓσνє υ
 мσяє тнαη мє...

ι ℓσνє υ вє¢αυѕє ι ¢αηт
 ℓινє ωιтнσυт υ...

ι мιѕѕ υ вє¢αυѕє ι`м
 α∂∂ι¢тє∂ тσ υя
 ¢σмραηу...

ι ℓιкє υ вє¢αυѕє ησ 1 ιѕ
 ѕσ ѕωєєт ℓιкє υ...

ι ωαηт υ вє¢αυѕє уσυ
 мαкє мє ƒєєℓ ѕαƒє ....

ι ηєє∂ υ вє¢αυѕє
 υ я му ωσяℓ∂ .♥♥♥♥
 ♥•.¸¸.•♥•♥ι ℓσνє υ ♥•.¸¸.•♥

13/07/2019

कल्पना एउटा सम्झना हो

तिमी लाई दुख पर्दा
पीडा मलाई  होस

मेरो धड्कन तिम्रो शाश
मलाई बाचने आश होश

तिम्रो शाहस रोकिन्दा
चिता माथी मेरो लास होश 😓😓

तिमी लाई माया मा फसाएनी

तिमी लाई माया मा फसाएनी
यो मन मा अरु को तस्बिर टसाएको छैन

अरु को नझर मा म हासेता पनि
तर तिमी बिन यो मन कहिले हासेको छैन

नसम्झेको कुनै पल छैन तिमी लाई
नचहाद नचहादै तिम्रो मेरो सम्बन्ध
 बिच बाटै मा छुटियो

तर तिम्रो मेरो एक अर्का को साथ छुटे पनि
तिम्रो मेरो माया को याद कहिले टुट्ने छैन

तिमी छौ काहा कहाँ तर
याद आउँछ याहा 😜😜😜

मलाई तिम्रो माया

मलाई तिम्रो माया  यो जुनि लाई भएनि
मेरो माया तिमी लाईब जुनि जुनि लाई हुने छ

तिम्रो मन मा अरुनै भएता पनि
 सधै मेरो मन मा  तिमी नै हुने छ

तिम्रो आख मा अरु को तस्बिर टल्के को होलान
तर मेरो आख मा सधै तिम्रोइ तस्बिर झल्केको छ

हाम्रो माया एस्तो थियो यो (गित मेरो )

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

दैबको आँखा लागियो कि दुश्मन को
तर आझ त्यही माया लाई दैब ले नै छुटाई दियो

उनि हास्दा महिले पनि हासी दिन्थे
उनी रुदा महिले  सासु उनको पुछी दिन्थे

नाछुट्ने त भन्थेम हामी बाधेताले छुटी दियो
एउटै मुटु टुटदिनम भन्थिउ हामिले

 तर आझा योहि माया  लाई दैमलेनै टुटाई  दियो
गल्ती हाम्रो केनै थियो  हामी बिचको सम्बन्ध लाई
  बिच बाटो मै छुटाई दिएउ

छुटाउनु नै थियो भने  भेट हाम्रो किन गाराई दिएउ
सङै हिडने साथी लाई किन आझ बिचबाटोमै हराई दिएउ

 दैब को झेल होकि समय को खेल 
येस्तै हुदो रहिछ यो सन्सार्मा यो माया को झेल

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

💔💔

तिमी पनि ।।

तिमी पनि बर्खा याम को 
बाद्लु झै भएउ

छिन मै देखा पर्छौ छिन मै हराउछौ

बादलु लै दुख पर्दा झरी रुझछ
मलाई  पीडा हुदा मेरो मन रुन्छ 😜😜

दुख पीडा छैन मलाई

दुख पिडा
पीडा छैन मलाई  
तिमी टाणा हुदा तिमी सधै खुसी हुन

मलाई  त्यही  खुसी मा सुख छ

तिमीले माया केही बेर लाई दि टाढा भएनी
मेरो माया सधै तिमी लाई गाणा छ ।।। 😍😍

कल्पना मेरो जीवन को

तिम्रो मेरो सम्बन्ध एस्तो होस

म रुदा तिमी ले फकाउनु ।
तिमी रुदा महिले हसाउछु।।

तिमी सधै त्यही हासो मा खुसी हुनु ।
म त्यही खुसी मा सधै रमाउछु ।।।

#कल्पना

गित पर्देसी जीवन सोदेश को याद

यो पर्देसी जीवन भर छैन 
मर्नु परे केही डर छैन

 आझा होकि भोलि हो पर्देसी लाई 
केही पिर छैन बाकस मा जाने होकि उडेर
 
कसैलाई केहि थाहा छैन
सम्झेर लेउदा  योमन रुछ  बेसरी

कसलाई केथाहा पर्देसी जीवन
दिन काड्दो हो केगरी

सम्झना आउँछ पर्देश मा
 सोदेसी आफ्नै घर गाउँ को

 माया त लाक्छ पर्देश मा
आफ्नै जन्म भुमी गाउ ठाउँ को

मेरो गित तिम्रो याद मा ( २ )

न म अरु कसै को हुनेछु न मेरो अरु कोहि हुनेछ ।
महिले चाहेको तिमी लाई हो अरुलाई होइन ।।

 तिमी एदि अरु कसै को साथमा हुनेछौ भने ।
 म सिर्फ केबल भग्वान को काखमा हुनेछु ।।

 तिमी अरु कसैको साथ मा रमेको हुन्छौ भने ।
 केबल म शृफ तिम्रो याद मा कुसि हुने छु ।।

  दुख छैन पीडा छैन मलाई सधै तिमी खुसी छौ भने ।
    महिले चाहेको नै केल तिम्रो खुसी हो अरु को हैन ।।।

गित मेरो सम्झना मा तिम्रो

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे

तिमी हिड्नु फुलै फुल को बिछौना मा
म हिडौला काडेतार को बिछौना मा

तिमी  खुसी भै बसनु अरुको नै साथ मा
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा

धर्ती आकास अल्क भएनी दुनिया सार एउटै छ
साथ हाम्रो अल्क भएनी केबल मुटु एउटै छ

साथ हाम्रो  छुटे पनि सम्भन्द कहिले छुटने छैन
म मरेर गए पनि केबल  माया मेरो कहिले मर्ने छैन

तिमी हिडने बाटो मा

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि ।
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे ।।

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि ।
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे ।।

तिमी हिड्नु फुलै फुल को बिछौना मा ।
म हिडौला काडेतार को बिछौना मा ।।

तिमी  खुसी भै बसनु अरुको नै साथ मा ।
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा ।।

मेरो अधुरो सपना

मेरो अधुरो सपना भएता पनि ।
तिम्रो सपना सधै पूरा होस।।

मेरो जीवन मा सधै दु:ख भएत पनि ।
सधै तिम्रो जीवन मा सधौ सुखै सुख होस।।

तिमी बाचनु अरु को साथ मा ।
महि बाचौला तिम्रो याद मा ।।

तिमी खुसी भै बाचनु अर्कै को साथ मा ।
महि बाचौ ला दुख भै सिरानी को काख्मा ।।।

28/06/2019

तिमी ले मन पराउने

तिमी ले मन पराउने कयौ होलान
तर महिले मन पराउने तिमी एउटा हो

तिमी ले खोजेउ अरु कसै लाई
तर महिले रोजे तिमी एउटा लाई

सुर्य मुखी फुल

सौर्य मुखी फुल जस्तो त्यो तिम्रो सुन्दर मुहार
नसालु त्यो तिम्रो नयन आँखा

 कोहिलि को जस्तो मीठो बोल्ने शैली
 त्यो तिम्रो  बोल्ने भाका 😍😍


















#मकाहा भुल्न सक्छु र ।। 😜😜

चन्द्रमा लाई सोध

चन्द्र मा लाई सोध चादनी काहा छ भनेर
समुद्र लाई सोध सागर कहाँ छ भनेर

मुना र मदन लाई सोध
साचो माया केहो भनेर

तिम्रो मन लाई सोध
म माया तिमी लाई कति धेरै गर्छु भनेर ।। 💑

जिन्दगी मा समयले

जिन्दगीमा सम्यले जता डोराएर
पनि आफू उतै हिड्नु पर्छ

आफ्नो नसिब मा जे लेखिएकोछ
त्यही नै भोगनु पर्छ ।।

#किन माने दुख किन लिने पिणा

साचो माया एउटा सङ गरिन्छ

साचो माया एउटा सङ गरिन्छ
हजारौ सङ होइन

साचो माया कसै को रुप सङ होइन
एउटा सोछ मन सङ गरिन्छ

साचो माया हजारौ को हुल मा हराए पनि
 केबल खोजि उसै को हुन्छ

#करडौ को हुल्मा भएनी 😜😜

जति दिन ढल्दै जान्छ

💔💔 जति दिन ढल्दै जान्छ ।
उति रात पर्दै आउँछ ।।

नजाउना छाडी सानू भनियो ।
पाईला चाल्दौ उति टाढा जान्छ ।।

निष्टुरी लाई माया जति नगरु भन्छु ।
उति माया बढदै जान्छ ।।

जति बिर्सु निष्टुरी  लाई भन्छु ।
उति याद बढदै आउँछ  ।।। ❣️❣

मलाई तिमी

मलाई तिमी राम्री चाईदैन
इमान दार भै दिये हुन्छ
मलाई तिम्रो अरु केही चाईदैन
मात्र तिम्रो साथ भैदिए पुग्छ 😜😜

माया गरे तिमी लाई

💔💔 माया गरे माहिले तिमी लाई
तर साथ दिएउ  अर्कै लाई

खुसी त दिएउ केही दिन लाई 
तर दु:ख दिएउ सधै लाई

 साथ छाडेउ तिमी ले मेरो
तर तिम्रो यादले छाडेन  मलाई  ।।❣️❣️

14/05/2019

सधै सम्बन्ध टुट्नुको अर्थ माया नै नभएर होइन

सधै सम्बन्ध टुट्नुको अर्थ माया  नै नभएर होइन
कहिले काही  शंका,रिस र घमण्डले पनि 
सुमधुर सम्बन्धलाई टुटाई दिन्छ!!!

19/01/2019

तिम्रो साथमा

तिम्रो साथ मा सधै
एसै गरि अङालो मा बेरि रहन पाउ

तिमी जति सुकै टाढा भएता पनि
सधै तिमी लाई नै हेरि रहन पाउ

मैले हेर्ने सन्सार तिम्रै आखामा छ!
यदि तिमिलाइ खुसी दिन सकिन भने,

मलाई छोडी नजानु है प्रिय!!
मेरो सारा सन्सार तिम्रै काखमा छ!!
s ❤️💑


Aadtya limbu