13/07/2019

मलाई तिम्रो माया

मलाई तिम्रो माया  यो जुनि लाई भएनि
मेरो माया तिमी लाईब जुनि जुनि लाई हुने छ

तिम्रो मन मा अरुनै भएता पनि
 सधै मेरो मन मा  तिमी नै हुने छ

तिम्रो आख मा अरु को तस्बिर टल्के को होलान
तर मेरो आख मा सधै तिम्रोइ तस्बिर झल्केको छ

No comments: