11/06/2016

जिन्दगी अनौठो छ

जिन्दगी अनौठो छ
रुदा पनि खुसि हुन्छ
हास्दा पनि दुखी हुन्छ मन
झुक्काउने सधै फुलले त रैछ
काडा त आउँछ घोचेर पीडा दिएर जान्छ

आझ मलाई कोहि कसैले सोधै थियो

आझ मलाई कोहि कसैले सोधै थियो
तिम्रो मन परिबत हुन्छ भनेर
तर महिले पनि मुसुकुराउदै जवाफ दिये😄😄
म मरेर गये पनि मेरो मन
कहिले परिबत्न हुने  छैन
 सरिल त खरानी मा परिबत्न हुन्छ
तर तिमी लाई माया गर्ने यो मन  कहिले परिबत्न हुनेछैन

हर्पल दुखी रहने मुटु

हर्पल दुखी रहने मुटु फेर्न मिल्ने भए
यो दिलमा लागेको चोट हेर्न मिल्ने भए
सायद दुखी हुनु पर्ने थिएन होला
आफ्नो भाग्य आफै कोर्न मिल्ने भए।।

उनी सधै भन्थे

उनी सँधैभन्थे,तिमी किन कहिल्यै प्रेमकाकुरा गर्दिनौ
 म भन्छु,जाे मान्छेहरू प्रेमलाई शव्दमा
बयान गर्छन नि तिनीहरूवास्तवमा कहिल्यै
प्रेम गर्दैनन।
             

मान्छे

मान्छे जन्म लिए पछि एक दिन पापी
दुनिया छोडेर भगवानको प्यारो हुन
नै पर्छ कसैले केही दिएर जान्छन्।
कसैले यादहरु लिएर जान्छन।
             

किनेर पाउने भए माया किन्थे होला

किनेर पाउने भए माया किन्थे होला

मागेर पाउने भए माया लिन्थे होला
आफु रोएरै तिम्रै लागी संसारको
सारा खुशी दिन मिल्ने भए दिन्थे होला

प्रेम गर्नुहोस्

प्रेम गर्नुहोस्

  1. माछले पानीलाइ होइनकी

भ्यागुताले पानीलाइ गरेजसरी
जब
पानीसुकेकोबेलापनी भ्यागुता बाँच्नसक्छ
त्यसरी
प्रेमीछुटेकोबेला बाँच्न सकौं
<<< आदित्य लिम्बु >>>