28/04/2016

यो बुदि नभये को दिमाख मा

यो बुदि नभये को दिमाख मा
पनि केके सुच आउँछ आउँछ हो
हिजो जे थियो,आज तेहि हुने भए हामी
बालक,किसोर,युवा हुदै प्रौढ हुने थिएनौ,
 आज जे छ भोलि तेही हुने भए हामी सदा
 अजम्बरी हुने थियौ होला ।
है कुरो

थोरै पाए जस्तो धेरै गुमाएजस्तो

थोरै पाए जस्तो धेरै गुमाएजस्तो
,
परिस्थितिले पनि खुब सताएजस्तो,
यो जिन्दगीलाई पनि के जिन्दगी भनौँ,
कैले हराए जस्तो त कतै भेटाए जस्तो।
#सुभ रात्री

भावाना मेरो मन को

आदित्य लिम्बु
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछु आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछु आज !!
रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर !
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछु आज !!
कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो!
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!
जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि !
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछु !!
                     (यो सम्झिने मन )

कस्ले रोप्यौ जिन्दगीमा

कस्ले रोप्यौ जिन्दगीमा

आशु  फुल्ने   बोट  हरु
पिडा लुकाई मुस्कुराउने
झुठा  रैछन   ओठ   हरु
कथा  उस्तै  ब्यथा  उस्तै
मात्र  फरक   चोट   हरु

तिम्रो रूपको होइन मनको सुन्दरता हेर्छु

तिम्रो रूपको होइन मनको सुन्दरता हेर्छु
नजिक आउ प्रिय मायालु अङगालोमा बेर्छु
छाडि जाने कुरा तिमी नगर प्रिय
अब त हरपल तिम्रो नामको सास फेर्छु
सबिता ± आदित्य