20/06/2017

सधै भन्छौ भोलि

सधै भन्छौ भोली
 कुरा गरौला भनेर

 यदि भोली तिमि लाई
 फुर्सद मिलेन र मेरो यी आखा

 कहिल्यै खुलेनन् भने
के गर्छौ .....

कसरी सम्झाउ तिमी लाई

कसरी सम्झाउ तिमी लाई
तिमी  मेरो लागि को हौ भनेर,
       
 बस यति बुझ कि
म  तिमी बिना एक्लो मात्र हैन

सधै अधुरो पनि हुन्छु म

आँखा लाई कसै को चाहात हुन्न

आँखा लाई  कसैको चाहत हुन थाल्छ
उस्लाइ देखे दिल लाइ
  राहत हुन थाल्छ

कसरी भुल्छन कोहि
 आफ्नो जिन्दगिलाइ

जब उ  नसा जसरी
आफ्नो आदत हुन थाल्छ

यो जीवन को जीवन साथि


छुटिएर तिमी सङ


जिन्दगीमा तिमी थिएउ नेपाली गित