15/07/2016

माया 💘💑

अर्को जुनि मैले देखेको छुइनँ !!
यो जुनीमा तिम्रो साथ छोड्ने छुइनँ !!!
बाधा अड्चन परून जतिनै !!
मेरो यात्रा अन्त कतै मोड्ने छुइनँ !!!

मेरो मन को सोछ

फरक नाउँ एउटै थर हुनुपर्छ
एकान्तमा सुन्दर हाम्रो घर हुनुपर्छ
जिन्दगिको शिखरलाई सँगसँगै मोड्न
मेरो जस्तै तिम्रो पनि रहर हुनुपर्छ !

आद्त

जसले पीडालाई बुझ्छ
ऊ कहिल्यै पीडाको कारण बन्दैन
अनि जसले साँचो माया गर्छ
उसले पिडा सहन त जान्दछ तर
 कहिल्यै पिडा दिन जान्दैन!!

मेरो मन को भवाना

तिम्रो💘 मनको फुलबारीमा,
फुल्नै गाह्रो भयो मलाई,
सम्झनामा आइरहन्छ्यौ,
भुल्नै गाह्रो भयो मलाई !!

यस्तो लाग्छ हिजो आज

यस्तो
लाग्छ हिजोआज
 तिमिसँगै बोलिरहु,
 माया नै मायाले तिमिलाई सताइरहु
पुनः प्यारले फकाइरहु तर
यी सब एउटा सपना र कल्पनामा मात्र
सिमित हुनपुग्छ
मन त थिएन तिमिबाट छुट्टीएर टाढाको बस्तिमा जानलाई तर के गर्नु
कालू तिमी त्यस्तै चहान्छौ भने म प्रयाश गर्छु तर्पनी कहाँ
सबै कुरा सोचेको र चाहेको जस्तो कहाँ पो हुदोरहेछ र :
बिश्वास थियो तिमीमा अनि ममा पनि खै
 कुनसमयको हावालेकुन बादल ल्याहेछ यो बार्दलिमा
जहाँ सब थियो तर अभाब तिम्रैसाथ हुनथाल्यो एक्कासि