27/01/2016

मेरो हातमा बन्दुक छ

मेरो हातमा बन्दुक छ

तर म सिकारि होईन
मेरो घर सानो झुपडि छ
तर म भिकारि होईन

तिमी भन्दा पनि जटिल छन तिम्रा याद हरु

तिमी भन्दा पनि जटिल छन तिम्रा याद हरु
तिम्रो सामु त म जसो तसो मुस्कुराउन सकुला
तर जब तिम्रा याद हरुले
आक्रमण  गर्छन नि तबम चाहेर पनि
आँसु थाम्ना सक्दिन

माया गर्छु भने हरु ले माया कहिले गर्दैन्न

माया गर्छु भने हरु ले माया कहिले गर्दैन्न
अनि साथ दिन्छु भनेहरुले साथ पनि दिदैन्न
किन कि माया भने हैन गर्ने कोरो हो
साथ ब्यवहारमा देखाउने कुरो हो

हासो आँसु लुटे पछि कसलाई आफ्नो भनु याहा

हासो आँसु लुटे पछि कसलाई आफ्नो भनु याहा
https://m.facebook.com
नियतिले छाडे पछि कस्लाई आफ्नो ठानु याहा
मिर्तु पनि काहा छ थाहा छैन मलाई याहा
जीवन रुपि आँसु बोकि जाने ठाउँ छैन याहा

दुखी म कि सम्य हो थाह छैन मलाई

दुखी म कि सम्य हो थाह छैन मलाई
aadityalimbu88@yahoo.comपानी भनी आँखा बाट आँसु झारिदियेउ मलाई
किन दुखी पार्छस्नी सम्य हुन्छ भने हास्न सिकाईदेउ
दुखी नै  पार्छश भने काल निम्ताई देउ मालाई