15/12/2016

कुनै पलका यादहरु यति मिठा हुन्छन कि

कुनै पलका यादहरु यति मिठा हुन्छन कि
पूरा जिन्दगिकै तै यादकाे
साहारामा बिताईदिन मन लाग्छ
बिल्कुलै यक्लाे बनेर💕💕💕💕

बिहानको किरण तिमि हुनु

बिहानको किरण तिमि हुनु,
रातको अध्यारो म भै दिउला,
ओठ को हासो तिमी हुनु,
आखाको आँसु म भै दिउला!!

काेहि ठूलो काेहि सानाे जात कहाँ छ र?

काेहि ठूलो काेहि सानाे जात कहाँ छ र?
हावा अाउदा नहल्लिने पात कहाँ छ र?
कहिले टाढा कहिले नजिक हुनुपरेपनि,
दिन जस्तो चम्किलो रात कहाँ छ र?

यो झुटो माया गर्ने हरु कम्ता चलाखा हुन

यो झुटो माया गर्ने हरु
कम्ता चलाखा हुन हो
तिमी लाई भुल्दिन सयौ चोटि मरे पनि
भन्छन हौ कति सजिलै
पहिलेत सयौ चोटि मर्नु पनित
पाउनु परियो जभ
जीवन मा येक पल्ट
मरिन्छ भने😄😄

समयले कहा पुर्याउने थाहा छैन।

समयले कहा पुर्याउने थाहा छैन।
मनमा अब कुनै पनी चाहा छैन।
माया गर्छु त मात्र तिमिलाई मैलै।
दुनियाले जेसुकै भनोस वास्तै छैन।

लेखिएका शब्दहरु सबै आफ्नै बारे हुदैन,

लेखिएका शब्दहरु सबै आफ्नै बारे हुदैन,
यो त केवल आफ्नो बिचारलाई अचार बनाउनु हो
जुन कसैलाई बढी पिरो कसैलाई बढी अमिलो
कसैलाई के लाग्न सक्छ।

गित

गित
जुनि जुनि सयौ जुनि ।
मत सधै तिम्रै हुनि ।।

किन गर्छौ सङ्खा धेरै ।
यो मन तोड्न लाई ।।

मेरो माया साचो सत्य छ है ।
छोडी नजाउ मलाई ।।

यो आँखा लाई रुझाउन लाई ।
नखेल्नु है कहिले झुटो माया को खेल ।।

मेरो माया मा केही कमि भये नगर्नु है झेल ।
जुनि जुनि सयौ जुनि म त तिम्रै हुनि ।।

सानू मत तिम्रै हुनि ।
तिम्रो मन उस्तै मेरो मन उस्तै।।

दुखनु परे मन द्ख्छ दुख्नु सम्म दुख्छ ।
तिमी बाहेक यो जिन्दगी सधौ सधौ लाई सुक्छ ।।

हर साहास हौ तिमी मेरो ।
जिउने मेरो आधर हौ तिमी मेरो ।।

जुनि जुनि सयौ जुनि ।
मत तिम्रै हुनि ।।


गित

( गित )
स्वार्थी रहिछ तिम्रो माया
मह दुखी ले चिन सकिन
बौहु मुलिय रहिछ तिम्रो माया
म गरिब ले किन सकिन

तिम्रो मन पथर रहिछ
महिले सोजोले चीन सकिन
तिमो माया अमुलिय रहिछ
मै गरिब्ले किन सकिन

किन गरिउ बिस्वश घात यो सोजो मोरो लाई
लाउनु नै थियो भने मया लाउनु थियो
त्यही धनिको छोरा लाई
किन राखेउ झुटो आश मा
मै गरोब को छोरो लाई

गित

( गित )
छाडी जाने माया लु जाने भये जाउ !
छाडी जानू छ भने तिम्रो सम्झाना !!
साथ मा लि जाउ !!

मलाई छाडी जानू थियो भने !
किन लायेउ नबिर्सेने कहिले माया !!

यो जीवन मा तिमी नभये के भयोर माया !
छ्दै छनी मेरो साथ मा मेरै ओरि!!
परि तिम्रो छाया!!

छाया बिले पनी मेरो माया बिल्दैन !
सारा सन्सार सिदियेला बरु !!
मेरो मा माया कहिले सिदिदैन !!

भन्थेउ माया अ मर हो हाम्रो !
आदि बाटो नपुदै बिछ बाटो मै मारी दियेउ !!

मार्नै परे मार्नु थियो यो ज्यान लाई बरु !
किन मारेउ यो माया लाई बिच्बाटोमा पारि !!
येस्तै हुदा रहिछन स्वार्थी माया लाउने हरु !!!