गित
जुनि जुनि सयौ जुनि ।
मत सधै तिम्रै हुनि ।।
किन गर्छौ सङ्खा धेरै ।
यो मन तोड्न लाई ।।
मेरो माया साचो सत्य छ है ।
छोडी नजाउ मलाई ।।
यो आँखा लाई रुझाउन लाई ।
नखेल्नु है कहिले झुटो माया को खेल ।।
मेरो माया मा केही कमि भये नगर्नु है झेल ।
जुनि जुनि सयौ जुनि म त तिम्रै हुनि ।।
सानू मत तिम्रै हुनि ।
तिम्रो मन उस्तै मेरो मन उस्तै।।
दुखनु परे मन द्ख्छ दुख्नु सम्म दुख्छ ।
तिमी बाहेक यो जिन्दगी सधौ सधौ लाई सुक्छ ।।
हर साहास हौ तिमी मेरो ।
जिउने मेरो आधर हौ तिमी मेरो ।।
जुनि जुनि सयौ जुनि ।
मत तिम्रै हुनि ।।
No comments:
Post a Comment