09/06/2017

बिछोड को बेदना

जुन्दिन तिमी आएउ यो जीवन मा
सदबार मेरो साहार खुसी बनेर

त ब तिमी गएउ त्यहि तिमी ले लिएको
सारा खुसको फेर्ता लिएर

एदि खुसी फेर्ता लिन थियो भने
आखिर खुसी किन दिएउ

छाडी जनु नै थियो भने
आखिर झुटा माया किन लाएउ

#बिछोड को बेदना

08/06/2017

बर्सौ देखि सजाएको सपना

बर्सौ देखि सजाए को
सपनाको नै मृत्यु हुदा त
पखेटा काटेको
चरा झै भैदो रैच 😒

अरु को दुख मा म साथ दिन्छु

मैले अरुको दुःखमा साथ दिन्छु
यि नजरले देखे सम्म र
मेरो जति छियाम्ता छ म मा
त्यति किनभने समय हो के थाहा
भोलि म पनि दुःख पर्न सक्छु।

जिन्दगीमा कहिले प्रेम गर्नु

जीन्दगीमा कहिले प्रेम गर्न मन लाग्यो भने
आफ्नो दुःखसँग प्रेम गर्नु होस

किनभने दुनियाँको नियम छ

कि जसलाई जति चाहान्छौ
उसलाई उती नै टाढा पाउनेछौ।।

06/06/2017

यो माया को सन्शार्मा

यो माया को सन्शर मा
साचो माया गर्ने हरु

पर्खाई मा बाचनु पर्छ

धोका पाई बाचने हरु
निस्टुरी को याद मा बाचनु पर्छ

तिमी त कति भागे मानि

तिमी त कति भागे मानी
रहिछौ तिमी ले जस्लाई चाहेको थियेउ
उस्लाई सजिलै संघ हासिल गरेउ

तर मत कति अभागी रहिछु
महिले जुन तिमी लाई चाहेको थिये
कयौ कोसिस गरे तिमी लाई पाउन

तर महिले तिमी लाई
कहिले पाउन सकिन

बर्सौ बर्सौ को हाम्रो माया

बर्सौ बर्स को हाम्रो माया लाई
गन्तब्य मा नपुगी छाडी जान्छौ भने जाउ
मेरो भनु केही छैन

चहान एक तर्फी मतै हुदैन सानू
तिमी जान सक्छौ जाउ

तिम्रो बाटो छेक्न लाई
काडेतार को कुनै बार हैन म

सधै भरी हासी खुसी रहनु तिमी
त्यसै तिम्रो खुसी मा रम्नेछु म

तिमी ले छाडी गाए पनि

तिमी ले छाडी गए पनि
म खुसी नै छु

तिमी मेरो भागे मा नभएर के भोर
केबल तिमी मेरो मुटु मा छौ

केवल तिम्रो साथ नभएर के भोर
हर पल तिम्रो याद मा त छु

कहिले कहिले त एस्तो लाग्छ जिन्दगी मा

कहिले कहिले एसो सोचने गर्छु
जिन्दगी लाई

पुतली कुनै पन्ची को जिवनचक्र
कति छोटो हुन्छ
र पनि रमाउदै उडिरहेको हुन्छ

तर हामि मान्छेको जात
जति लामो आयु भए पनि
खुसी रहन सक्दैन