06/06/2017

कहिले कहिले त एस्तो लाग्छ जिन्दगी मा

कहिले कहिले एसो सोचने गर्छु
जिन्दगी लाई

पुतली कुनै पन्ची को जिवनचक्र
कति छोटो हुन्छ
र पनि रमाउदै उडिरहेको हुन्छ

तर हामि मान्छेको जात
जति लामो आयु भए पनि
खुसी रहन सक्दैन

No comments: