16/06/2017

याद

आफ्नो त आफ्ना हुँदैनन्
अरुलाई आफ्नो मान्नु मुर्खता नै हो

सबैले मलाई बिर्सिसकेका रहेछन
बेअर्थ म भने सबैलाई याद गरिरहे।😖😖😖

अमृत सोचेको थिये

  1. अमृत  सोचेको  थिए  जहर  भइदियो

मेरो  अर्कै  उनको  अर्कै  घर भइदियो

सोचेको थे उनि सङ्गै, जीवन बिताउछु
तर हाम्रो बिचको पर्खाल रुप र धन भइदियो

म सोच्थेकी

म सोच्थे कि
मलाई कुनै फिक्री छैन ।

मलाई आफ्नो सोच्ने धेरै छन यहाँ
तर जब मेरो जिबनमा बज्रपात सुरु भए
तब थाहा पाएँ ।

दुनियामा म एक्लै रहेछु ।

15/06/2017

धनकुटा भेरेटर

प्रकितिले दियेको सुन्द्र्ता
प्राण भन्दा प्यरो छ धन्कुटा
भेरेटार डाणा

जिन्दगी

यो मानिश को जिन्दगी  पनि
एस्तै रहिछ एउटा मोटर गाडी चल्ने

रोड जस्तो कहिले ओरालो कहिले उकालो
कहिलेत घुम्ती घुम्ति मुडिने

कोहि दुखी छन कोहि सुखी छन यहा

कोहि दुखी छन कोहि खुशी छन यहॉ
कोहि बिराना कोहि आफ्ना छन यहॉ

जिन्दगीको रित हो एक दिन मर्नु नै छ
सबै पिर भुलाएर त्यसै हास्दै छन यहॉ

दुख पर्दा तिम्रो हात समाउन चाहन्छु

दुख पर्दा तिम्रो हात समाउन चाहन्छु
खुसि हुदा तिमि सङगै रमाउन चाहन्छु।

हुन्छ भने हुन्छ भन नत्र दुखि हुदैन
जिबन तिमिलाइ समर्पित गर्न चाहन्छु।

जब मुटुमा कोहि बाँस बस्दो रहिछ

जब मुटुमा कोही बाँस बस्दो रहेछ,
टाढा भएपनि साथ हुदोरहेछ।

जुन कुरा मान्छेले पाउन सक्दैन,,
त्यही कुराको बढी आश हुदो रहेछ।

जस्लाइ महिले जुन सम्झी माया गरे
उहीँ आझ मेरो साथ नहुदा

अक्सर जुनलाई नै हेरी रहेछु
जह उसौ को नझर पाई राहेको हुन्छु

जिन्दगी को सबै भन्दा राम्रो

जिन्दगी को सबै भन्दा राम्रो
दिन त्यही हो जुनदिन जिबन

को आखिरी यात्रा चार जनाको

काध मा चढेर मसान घाटमा अन्त्य
हुन्छ तर आफु आफुलाइ थाहा हुदैन


12/06/2017

Namrta rai nepaali song Aajha timro kura sune para


VIDEO SONG


Nepali Hit Song -By-Sworoop Raj Acharya & Anju p.


Ma Bachekai timee sang maya laun By Pramod Kharel


Nepali Love Songs "मेरो खुशी तिमी नै हौ " Mero Khu


कयौ फुलहरु

कयौं फुलहरु कोपिलामै,झेरेका छन्
जस्तै मान्छेहरु अल्पआयुमै,मरेका छन

मेरा सपना हरु पनी दुरुस्तै त्यस्तै भए
अचेल म देखी झन झन टाढा,सरेका छन्

सुभ बिहानी
 Happy Fri D.
FRIENDS

तिमी खुसी हुदा

तिमी खुशी हुँदा
त्यसै खुशी हुन्छ यो मन।।❤

तिमी दुखी हुँदा
पिडाले रोइदिन्छ यो मन।।❤

तिमी मौन नबसिदेउन प्रिय
छटपटिएर पागल झै हुन्छ यो मन।।❤

मान्छे हरु

मान्छे हरू रूपको जतिसुकै चर्चा गरुन्
 सम्मान राम्रो कामको गर्छन

किनकि यहा सुनौलो अक्षरमा

इतिहास विश्व सुन्दरीको होइन
 महान व्यक्तिहरूको लेखिन्छ

हिजो निप्तो दियो बस्ने दिल्मा

हिजो निम्ता दियो बस्न दिलमा
आज काडे तारले बारेर गयो

जभ कि तिमी बाहेक अरु
कोहि  पस्दैन यो मुटु मा

जुन्दिन तिमी ले छाडिगएउ

जुन्दिन तिमी आएउ यो जीवन मा
सदबार मेरो साहार खुसी बनेर

त ब तिमी गएउ त्यहि तिमी ले लिएको
सारा खुसको फेर्ता लिएर

एदि खुसी फेर्ता लिन थियो भने
आखिर खुसी किन दिएउ

छाडी जनु नै थियो भने
आखिर झुटा माया किन लाएउ



  • #बिछोड को बेदना


बाछेको छु तिम्रो याद मा

बाचे को छु तिम्रौ याद मा
टाढा तिमी गएनी

साचेको छु तिम्रो माया
पराई तिमी भएनी

तिम्रो सम्झना ले
आझ सतायो मलाई

मन को कुरा मन्मै रहयो
पोखम अभ कलाई

तिमी बाहेक पराई संघ जिन्दगी काट्न सक्दिन

तिमी पराई सङ जिन्दगी काट्न सकेनि
मत जिन्दगी काट्न पराई सङ सक्दिन

किन कि मेरो साथ तिमीले छाडेर गये पनि
मलाई भने तिम्रो याद ले कहिले छाड दैन

11/06/2017

जस्लाई आफ्नो जीवन सुम्पियो

जसलाई आफ्नो जिन्दगि सुम्पियो
उसले नै पिडाको भारि आफु माथि
थुपारि दिन्छ अनि आफु मनमा
चोट लुकाएर देखावटि
मुस्कान देखाउदै ठिकछु भन्न वाध्य हुन्छु

लाग्थियो जिन्दगीमा

लाग्थ्यो जिन्दगीमा
तिमी सङ्ग छुटेपछि

नयाँ जिन्दगी सुरु गर्दैछु
तिमी लाइ भुलेर तर हैन रहेछ

जिन्दगि त अझै तिमीमै पो
अल्झिएकोरहेछ 😏😏