15/09/2017

बिछोड को पीडा ( गित )

( गित )
यो माया के हो जभ तिमी सङ
 माया लायेसी थाहा भो
बिछोड केहो झभ तिमी सङ
छुटेसी थाहा भो

तड्पाई केहो जभ तिम्रो
याद मा तड्पियेसी थाहा भो
सम्भन्ध केहो जभ तिमी
सङ साईनो गासे सि थाहा भो

 भन लाईत भने गर्थेउ
 सधै म तिम्रै होनि
 महिले तिमी लाई आफ्नो सम्झी
 बसे तरतिमी परै कोनै भैगयेउनी

परै कोनै बनु थियोत
किन झुटो देखाये आस्
आसै आस्मा बस्दा बस्दै
जिन्दगी नै बितियो निराश

 यो माया केहो जभा तिमी सङ
माया लायेसी थाहा भो
बिछोड केहो तिमी सङ्ग छुटेसी
थाहा भो

No comments: