31/10/2015

खेलाउनु नै थियो भने, आदित्य लिम्बु

खेलाउनु नै थियो भने, मेरो साचो मायालाई !
 किन खेलायो तिमिले !!
छाडी जानु नै रहेछ त, मेरो जलि सकेको !
मुटुलाई फेरि किन जलायो तिमिले !!

अतित्का दिनहरु आदित्य लिम्बु

अतित्का दिनहरु सम्झेर आँसु पिई एक्लै तड्पिएर बाँचिरहेछु ।
भाग्यको लेखा यस्तै रहेछ तिमीलाई सम्झि ।।
यो बिरानो सहर मा बाँचिरहेछु ॥
साउदी अरब 

आदित्य लिम्बू

भुँलु भने मायाँ बस्यो नभुँलु त नासो !!
अँधेरी लाई गाली गर्दै बित्यो मेरो रात !!

हाँसी होली अन्त कतै मन बिछ्याएर !!
आशा गरी पर्खिएरै ढल्यो मेरो रात !!

आदित्य लिम्बु

सायरी 
छाती भित्र कस्तो बोज दियौ तिमी ले !!
मुटु भित्र कस्तो चोट दियौ तिमी ले !!

नसोचेको भेट भयो मायाँ पनि बस्यो !!
भुल्न खोज्दा नसकिने बोज दियौ तिमी ले !!
              (आदित्य लिम्बू )                    

सायरी

छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो छ ।
आदित्य लिम्बू 

सायरी

आदित्य लिम्बू   
 बीर्सु भन्छु ती  पलहरु ,
बीर्सन सक्दीन म !!!
तीम्रो यादले सताई दीदा ,
लाग्छ अब बाच्दैन म !!! 

आदित्य लिम्बु

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????

आदित्य लिम्बु

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ??

30/10/2015

आदित्य लिम्बू

हजारो यात्राहरु को बिचमा म एउटा यात्री यात्रा गरी रहेको छु !
निरन्तर हिनिराहे को छु !!

यात्रा गर्दा गर्दै कहाँ पुगने हो थाहा छैन !
सायद हिणदा हिण्दै मरीने हो कि !!

जिन्दगि को कुनेइ पनि भरोस हुदैन रहेछ !
भोलि कहाँ पुग्ने हो थाहाछैन !!

आदित्य लिम्बु

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा !
पिउँदै पिउन नसक्ने भएछु !!
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी !
म जिउन नसक्ने भएछु !!
तिम्रो सम्झनामा मेरो आँसु पिउँदा ! पिउँदै पिउन नसक्ने भएछु !! जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी ! म जिउन नसक्ने भएछु !!

आदित्य लिम्बू

तिमीलाई सम्झी सम्झी बित्छन् मेरा रातहरु !!
आँखाबाट आँसु र्झछन् सम्झदा तिम्रा घातहरु !!

मायाको पोखरीमा सँगसँगै पौड्यौ हामी दुबै !!
किनारामा नपुग्दै बीचैमा छुटे तर हाम्रा हातहरु !!
यो सम्झिने मन 💘

Aaditya limbu

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा !
पिउँदै पिउन नसक्ने भएछु !!
जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी !
म जिउन नसक्ने भएछु !!