14/11/2016

जीवन

ओइली जाने फूलको थुंगा हो जीवन
पानीमाथि तैरि हिड्ने डुंगा हो जीवन
के भर छ र एक मुठि सास को यँहा
चट्टान बाट टुक्रिएको ढुंगा हो जीवन

अनुहार हेरेर कसौ को बिस्वाश नगर्नु

अनुहार हेरेर कसैकाे विस्बास नलिनु
किनकी नुन र चिनी पनि बाहिर वाट
हेर्दा उस्तै देखिन्छ
तर स्वाद बिल्कुल फरक हुन्छ।।।।।।

सुख अनि दुख

सुख अनि खुशी त अरु सग पनि बाड्न सक्छु,
तर दुखको क्षणमा म तिम्रै सामु आँसु झार्न मन लाग्छ,
किनकी तिमि नै एक हौ जो मेरो आँसुको मुल्य बुझेका छौ!

जति हिडियो उतिनै टाढा

जती हिड्यो उतीनै टाढा
यो जिन्दगीको शिखर,गन्तव्य
केहि थकान,केहि चुनौती
केहि बाध्यताको बिचमा
अनि कतिधेरै सपना
र देख्दादेख्दै नथाक्ने
यी आखाहरु

जिन्दगी

जिन्दगी सुनेर बुझिन्छ,पढेर बुझिन्छ,देखेर पनि बुझिन्छ तर
सबैभन्दा धेरै चाही भोगेर बुझिन्छ!