30/10/2017

Anju panta nepali song


मेरो रचना मेरो गित

तिम्रो यो बिस्वाशले मेरो हात चिरिन्दा
तिमी मा खुसी मिल्छ भने
म कयौ पीडा सहि दिउला
 म कयौ  पीडा सहि दिउला

यो उदासी मन लाई जिन्दगी  भर उदास हुदा
तिमी लै सधै खु,सि मिल्छ भने
म जिन्दगी भर उदाश भै दिउला
म जिन्दगी भर उदास भै दिउला

 तिम्रो बिस्वाश ले मेरो हात चिरिन्दा
सम्झिनु नै गल्ती रहिछ महिले तिमी लाई
आफ्नो मुटु सम्झी माया गर्नु
 मर्छु भनी मरिहते गर्ने तिमी ले
ठानेउ पराई

आफ्न्त लाई आगो लगाई
माया दियेउ अर्कै लाई
छुटियेर मस्ङ भेट नहुदा
तिमी  लाई हासो मिल्छ भने
 म सधै लाई यो दुनियालाई भुलेर

अर्कै सन्सार मा जाइदिउला
अर्कै सन्सार मा जाईदिउला

 तिम्रो बिस्वास ले मेरो हात चिरिन्दा भने
आफुले मन पराएको मान्छेको याद्मा
भिजियो सिरानी
 मेरो भागिय हराई सकिन अङाल 
तिम्रो माया लाई

सायेद अरकै लाई दिन छौकी खुसी
मेरो हासो खुसी लुटि
तिम्रो बिस्वाश ले मेरो हात चिरिदा
तिम्रो बिस्वास ले मेरो हात चिरिन्द।।।

( यो मेरो गित को
चौथो  रचना हो साथी हो
हजुर हरु लाई के कस्तो लागियो सो
हजुर हरु ले सुझाप सल्हा  दिनु होला है
म हजुर हरु कै सल्हा सुझाप को पर्खाई मा छु  )एरो