10/08/2020

जिन्दगी

हामी जन्मदा सबैलाई हसाएर जन्मियौ हामी मर्दा सबैलाई रुवाएर जान्छौं सायद यहि नै होला हाम्रो जिन्दगीको परिभाषा ।

05/01/2020

मैले एउटा मौका

मैले एउटा मौका लिएँ,
म तिम्रो सामु तिम्रो लागि गिरें,

तर तिमी ले मलाई मेरो हात थामिनौ
मैले भुइँमा हिर्काएँ र उठेँ

र मैले महसुस गरें कि मैले आफ्नो
समय आफै बर्बाद गरिरहेछु ।

एक दिन तिमी मलाई

एक दिन तिमी  मलाई याद गर्नेछौ
जस्तो गरी मैले तिमीलाई याद गरें -

मँ तिम्रो लागि रूएको थिएँ
तर तिमी अर्कै को लागि रुनेछौ

महिले चहान्थे तिमी लाई
तर चाहेउ तिमी ले अरु लाई

महिले माया तिमी लाई गरेको थिये
तर  गरेउ माया तिमी ले अरु लाई

#माया ❣️💔

03/01/2020

मनमा।

तपाईको मनमा कसैलाई खास ठाउँ
नदिनुहोस्।
यो ठाउँ दिन यो सजिलो छ
तर यसले दु: ख दिन्छ जब उनीहरू लाई
त्यस ठाउँको मूल्य थाहा हुँदैन ❣️❣️

जिन्दगीमा

जिन्दगीमा जति माया गरे
त्यो तिमी लाई नै गरे

जिन्दगीमा जति जस्लाई चाहे
त्यो तिमी लाई नै चाहे

भो लाउदैना मायाकसौ लाई
जति माया पाउनु थियो तिमी बाट नैपाये
#माया ❣️❣️

अजिप छु

हो म एजिब छु तिमीलाई
सम्झिन्दा सन्सार भुल्दिन छु
तिमी सङ बोल्ना पाउँदा।
दुनिया भुल्दिन्छु

जिन्दगीमा धेरैपल्ट
अब त मरेँ भनेर मुटुको धड्कन छामेँ,
तर पनि ढुकढुकी चलिरहेको पाएँ।

#माया❣️

चैदैन माया

भो चैदैन माया कसै को

जती माया पाउनु थियो
तिमी सङ माया पौ सके

चैदैन साथ अब अरु कसौ को
 जति पाये तिम्रो याद मै अगै सके म

#माया❣️