22/11/2017

यो माया भने कुरा पनि अझिप

यो माया भने  कुरा पनि अझिप
छ नत आफुले पाले को कुकुर ले

आफ्नो घर बिर्सन सक्छ नत

आफुले माया गरेको प्रेमी प्रेमिका
लाई बिर्सन सकिन्छ

यो दुनियाँ मा महिले जति मा या

यो दुनियाँ मा महिले जति मा या
तिमी लाई गर्ने कमै होलान
जति माया तिमी लाई गर्छुनी

हो तिमी भने गर्छौनि  सुन को हार चैन्छ
तर येदि मिल्ने र पाउने।भये सुन को हार्त
के

 तिम्रो  लागो यो सन्सार नै किन दिन्थे
मिल्ने र पाउने भये  😅😅

यो जिन्दगीमा तिम्रो साथ

यो जिन्दगीमा तिम्रो साथ
पाये खुसिले सदबहार छौने छ

तिम्रो सथ छैन भने

यो आँखा को परेली सदबाहार
आसुले रुझाउने छ

#सानु