05/04/2016

पराई मान्छे ले

पराई मान्छे ले
जेसुकै भने पनि  आखिर
मन दुखाउनेत आफ्न्ता ले नै भन्दा दुख दा राहिछन

न जिन्दगीको सुरुको यात्रामा थियौ न अन्तिम यात्रामा रहने भयौ!
केबल बिच बाटोमा केही समय हात समाइदियौ,
तर मनका पाना भरी तिम्रै नामका अक्षर सजिय।

गित


04/04/2016

जब-जब म तिम्रो प्रेममा पर्दै गए

जब-जब म तिम्रो प्रेममा पर्दै गए
आफुलाई भन्दा धेरै माया गर्दै गए
   मेरो चोखो मायाको बदलामा
तिम्रा बचनरुपि तिरले झन झन मर्दै गए।

पैसासँग सबैको,प्यार हुन्छ यहाँ

पैसासँग सबैको,प्यार हुन्छ यहाँ
कस्ता चाहिने त्यस्तै,यार हुन्छ यहाँ
दु:ख पर्दा तिमी,एक्लो एक्लो पर्छौ
सुखमा सबै तिम्रो,संसार हुन्छ यहाँ।

माया प्रेम हासो खुसी बाट सुरु हुँदै दुख आँसु मा अन्त्य हुन्छ !!

माया प्रेम हासो खुसी बाट सुरु हुँदै !
दुख आँसु मा अन्त्य हुन्छ !!
मायाले पनि जिन्दगी मा ठुलो तङ्गारो ल्याउदो रहेछ
नरोएको मन पल पल मा रोयाई दिदो रहेछ!
जुन हो त्यो बिछोडीएको .प्रेम. .
आदित्य लिम्बू

सायेरी

मलाई तिम्रो माया देऊन म जिउन सक्छु
बिना पानी माछा बाच्दैन म माछा हुन्छु
तिमी पानी गंगा जस्ती निर्मल कोमल
मुटुको कुनाकुनामा छौ म त्यही पुग्छु
आदित्य लिम्बु

जिन्दगीमा अमुल्य छन त केवल दुई कुरा

जिन्दगीमा अमुल्य छन त केवल दुई कुरा
आमाको माया अनि आशीर्वाद जसलाइ
नत किनेर पाउन सकिन्छ नत मागेर नै
त्यो त भाग्य मा लिएर आउनु पर्दोरहेछ !!

यो २ शब्द मेरो भनाई

माया प्रेम भनिन्छ
दुनियाको झुटो सपनामा जिन्दगी बर्बाद गर्नु भन्दा
यथार्थलाई बुझेर बाच्न सिक्नु यहा
 आफ्नो आमाले जति प्रेम अरु कसैले गर्दैन !!!

माया त त्यो रैछ

माया त त्यो रैछ
 जब टाउको दुखेर खाना नखाई सुत्दा
आमाले पनि खाना नखाईकन, `मैले खाईसके भन्दै´
संगै आएर रातभर सुम्सुम्याउदै साथैमा बस्नुहुन्छ।
आदित्य लिम्बु

गित पागल भाछु तिमी ले छोडेसी

पल पल को
दुख सुख को साथी
गित गुन्जन

मेरो २ सब्द

बालुवाको खेतमा पसिना सिचाइ गरि आसको खेती गर्ने हरु लास बनेर आउछन ।#खै पीडा कस्ले बुझ्यो


यो माया भने चिज त 💘

यो माया  भने चिज त 💘
खाली भनाई र सब्द  मा  मतै हुदा रहिछन
येदि मन मा र भनेर गरेको भये
सायेद यो सन्सार मा प्रेम गर्ने मान्छे हरु
कहिले तड्पियेर रुनु पर्दैन थियी होला ??

याे दिलमा तिम्राे ठाउँ

याे दिलमा तिम्राे ठाउँ
अाजसम्म पनि कसैले लिन सकेको छैन
 थाहा छैन
"खुबी तिमिमा छ "या "कमि म मा छ"

मुहार सुनदर बनाउने हजारौ उपाया होलान तर

मुहार सुनदर बनाउने हजारौ उपाया होलान तर
मन सुनदर बनाउने उपाय एउटै मात्र छ त्यो हो
सकारात्मक सोच,स्वस्थ जीवनशैली।