04/04/2016

पैसासँग सबैको,प्यार हुन्छ यहाँ

पैसासँग सबैको,प्यार हुन्छ यहाँ
कस्ता चाहिने त्यस्तै,यार हुन्छ यहाँ
दु:ख पर्दा तिमी,एक्लो एक्लो पर्छौ
सुखमा सबै तिम्रो,संसार हुन्छ यहाँ।

No comments: