04/04/2016

माया त त्यो रैछ

माया त त्यो रैछ
 जब टाउको दुखेर खाना नखाई सुत्दा
आमाले पनि खाना नखाईकन, `मैले खाईसके भन्दै´
संगै आएर रातभर सुम्सुम्याउदै साथैमा बस्नुहुन्छ।
आदित्य लिम्बु

No comments: