05/01/2020

मैले एउटा मौका

मैले एउटा मौका लिएँ,
म तिम्रो सामु तिम्रो लागि गिरें,

तर तिमी ले मलाई मेरो हात थामिनौ
मैले भुइँमा हिर्काएँ र उठेँ

र मैले महसुस गरें कि मैले आफ्नो
समय आफै बर्बाद गरिरहेछु ।

एक दिन तिमी मलाई

एक दिन तिमी  मलाई याद गर्नेछौ
जस्तो गरी मैले तिमीलाई याद गरें -

मँ तिम्रो लागि रूएको थिएँ
तर तिमी अर्कै को लागि रुनेछौ

महिले चहान्थे तिमी लाई
तर चाहेउ तिमी ले अरु लाई

महिले माया तिमी लाई गरेको थिये
तर  गरेउ माया तिमी ले अरु लाई

#माया ❣️💔