05/01/2020

एक दिन तिमी मलाई

एक दिन तिमी  मलाई याद गर्नेछौ
जस्तो गरी मैले तिमीलाई याद गरें -

मँ तिम्रो लागि रूएको थिएँ
तर तिमी अर्कै को लागि रुनेछौ

महिले चहान्थे तिमी लाई
तर चाहेउ तिमी ले अरु लाई

महिले माया तिमी लाई गरेको थिये
तर  गरेउ माया तिमी ले अरु लाई

#माया ❣️💔

No comments: