03/01/2020

मनमा।

तपाईको मनमा कसैलाई खास ठाउँ
नदिनुहोस्।
यो ठाउँ दिन यो सजिलो छ
तर यसले दु: ख दिन्छ जब उनीहरू लाई
त्यस ठाउँको मूल्य थाहा हुँदैन ❣️❣️

जिन्दगीमा

जिन्दगीमा जति माया गरे
त्यो तिमी लाई नै गरे

जिन्दगीमा जति जस्लाई चाहे
त्यो तिमी लाई नै चाहे

भो लाउदैना मायाकसौ लाई
जति माया पाउनु थियो तिमी बाट नैपाये
#माया ❣️❣️

अजिप छु

हो म एजिब छु तिमीलाई
सम्झिन्दा सन्सार भुल्दिन छु
तिमी सङ बोल्ना पाउँदा।
दुनिया भुल्दिन्छु

जिन्दगीमा धेरैपल्ट
अब त मरेँ भनेर मुटुको धड्कन छामेँ,
तर पनि ढुकढुकी चलिरहेको पाएँ।

#माया❣️

चैदैन माया

भो चैदैन माया कसै को

जती माया पाउनु थियो
तिमी सङ माया पौ सके

चैदैन साथ अब अरु कसौ को
 जति पाये तिम्रो याद मै अगै सके म

#माया❣️