13/07/2019

कल्पना एउटा सम्झना हो

तिमी लाई दुख पर्दा
पीडा मलाई  होस

मेरो धड्कन तिम्रो शाश
मलाई बाचने आश होश

तिम्रो शाहस रोकिन्दा
चिता माथी मेरो लास होश 😓😓

तिमी लाई माया मा फसाएनी

तिमी लाई माया मा फसाएनी
यो मन मा अरु को तस्बिर टसाएको छैन

अरु को नझर मा म हासेता पनि
तर तिमी बिन यो मन कहिले हासेको छैन

नसम्झेको कुनै पल छैन तिमी लाई
नचहाद नचहादै तिम्रो मेरो सम्बन्ध
 बिच बाटै मा छुटियो

तर तिम्रो मेरो एक अर्का को साथ छुटे पनि
तिम्रो मेरो माया को याद कहिले टुट्ने छैन

तिमी छौ काहा कहाँ तर
याद आउँछ याहा 😜😜😜

मलाई तिम्रो माया

मलाई तिम्रो माया  यो जुनि लाई भएनि
मेरो माया तिमी लाईब जुनि जुनि लाई हुने छ

तिम्रो मन मा अरुनै भएता पनि
 सधै मेरो मन मा  तिमी नै हुने छ

तिम्रो आख मा अरु को तस्बिर टल्के को होलान
तर मेरो आख मा सधै तिम्रोइ तस्बिर झल्केको छ

हाम्रो माया एस्तो थियो यो (गित मेरो )

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

दैबको आँखा लागियो कि दुश्मन को
तर आझ त्यही माया लाई दैब ले नै छुटाई दियो

उनि हास्दा महिले पनि हासी दिन्थे
उनी रुदा महिले  सासु उनको पुछी दिन्थे

नाछुट्ने त भन्थेम हामी बाधेताले छुटी दियो
एउटै मुटु टुटदिनम भन्थिउ हामिले

 तर आझा योहि माया  लाई दैमलेनै टुटाई  दियो
गल्ती हाम्रो केनै थियो  हामी बिचको सम्बन्ध लाई
  बिच बाटो मै छुटाई दिएउ

छुटाउनु नै थियो भने  भेट हाम्रो किन गाराई दिएउ
सङै हिडने साथी लाई किन आझ बिचबाटोमै हराई दिएउ

 दैब को झेल होकि समय को खेल 
येस्तै हुदो रहिछ यो सन्सार्मा यो माया को झेल

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

💔💔

तिमी पनि ।।

तिमी पनि बर्खा याम को 
बाद्लु झै भएउ

छिन मै देखा पर्छौ छिन मै हराउछौ

बादलु लै दुख पर्दा झरी रुझछ
मलाई  पीडा हुदा मेरो मन रुन्छ 😜😜

दुख पीडा छैन मलाई

दुख पिडा
पीडा छैन मलाई  
तिमी टाणा हुदा तिमी सधै खुसी हुन

मलाई  त्यही  खुसी मा सुख छ

तिमीले माया केही बेर लाई दि टाढा भएनी
मेरो माया सधै तिमी लाई गाणा छ ।।। 😍😍

कल्पना मेरो जीवन को

तिम्रो मेरो सम्बन्ध एस्तो होस

म रुदा तिमी ले फकाउनु ।
तिमी रुदा महिले हसाउछु।।

तिमी सधै त्यही हासो मा खुसी हुनु ।
म त्यही खुसी मा सधै रमाउछु ।।।

#कल्पना

गित पर्देसी जीवन सोदेश को याद

यो पर्देसी जीवन भर छैन 
मर्नु परे केही डर छैन

 आझा होकि भोलि हो पर्देसी लाई 
केही पिर छैन बाकस मा जाने होकि उडेर
 
कसैलाई केहि थाहा छैन
सम्झेर लेउदा  योमन रुछ  बेसरी

कसलाई केथाहा पर्देसी जीवन
दिन काड्दो हो केगरी

सम्झना आउँछ पर्देश मा
 सोदेसी आफ्नै घर गाउँ को

 माया त लाक्छ पर्देश मा
आफ्नै जन्म भुमी गाउ ठाउँ को

मेरो गित तिम्रो याद मा ( २ )

न म अरु कसै को हुनेछु न मेरो अरु कोहि हुनेछ ।
महिले चाहेको तिमी लाई हो अरुलाई होइन ।।

 तिमी एदि अरु कसै को साथमा हुनेछौ भने ।
 म सिर्फ केबल भग्वान को काखमा हुनेछु ।।

 तिमी अरु कसैको साथ मा रमेको हुन्छौ भने ।
 केबल म शृफ तिम्रो याद मा कुसि हुने छु ।।

  दुख छैन पीडा छैन मलाई सधै तिमी खुसी छौ भने ।
    महिले चाहेको नै केल तिम्रो खुसी हो अरु को हैन ।।।

गित मेरो सम्झना मा तिम्रो

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे

तिमी हिड्नु फुलै फुल को बिछौना मा
म हिडौला काडेतार को बिछौना मा

तिमी  खुसी भै बसनु अरुको नै साथ मा
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा

धर्ती आकास अल्क भएनी दुनिया सार एउटै छ
साथ हाम्रो अल्क भएनी केबल मुटु एउटै छ

साथ हाम्रो  छुटे पनि सम्भन्द कहिले छुटने छैन
म मरेर गए पनि केबल  माया मेरो कहिले मर्ने छैन

तिमी हिडने बाटो मा

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि ।
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे ।।

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि ।
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे ।।

तिमी हिड्नु फुलै फुल को बिछौना मा ।
म हिडौला काडेतार को बिछौना मा ।।

तिमी  खुसी भै बसनु अरुको नै साथ मा ।
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा ।।

मेरो अधुरो सपना

मेरो अधुरो सपना भएता पनि ।
तिम्रो सपना सधै पूरा होस।।

मेरो जीवन मा सधै दु:ख भएत पनि ।
सधै तिम्रो जीवन मा सधौ सुखै सुख होस।।

तिमी बाचनु अरु को साथ मा ।
महि बाचौला तिम्रो याद मा ।।

तिमी खुसी भै बाचनु अर्कै को साथ मा ।
महि बाचौ ला दुख भै सिरानी को काख्मा ।।।