13/07/2019

हाम्रो माया एस्तो थियो यो (गित मेरो )

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

दैबको आँखा लागियो कि दुश्मन को
तर आझ त्यही माया लाई दैब ले नै छुटाई दियो

उनि हास्दा महिले पनि हासी दिन्थे
उनी रुदा महिले  सासु उनको पुछी दिन्थे

नाछुट्ने त भन्थेम हामी बाधेताले छुटी दियो
एउटै मुटु टुटदिनम भन्थिउ हामिले

 तर आझा योहि माया  लाई दैमलेनै टुटाई  दियो
गल्ती हाम्रो केनै थियो  हामी बिचको सम्बन्ध लाई
  बिच बाटो मै छुटाई दिएउ

छुटाउनु नै थियो भने  भेट हाम्रो किन गाराई दिएउ
सङै हिडने साथी लाई किन आझ बिचबाटोमै हराई दिएउ

 दैब को झेल होकि समय को खेल 
येस्तै हुदो रहिछ यो सन्सार्मा यो माया को झेल

हाम्रो माया एस्तो थियो यो

रुदा सङै रुन्थिम  हामी हास्दा दुबै हास्थिउ
हाम्रो माया सधै भरी एस्तै रहोस जुनि भर लाई  साचथिउ

💔💔

No comments: