13/07/2019

तिमी लाई माया मा फसाएनी

तिमी लाई माया मा फसाएनी
यो मन मा अरु को तस्बिर टसाएको छैन

अरु को नझर मा म हासेता पनि
तर तिमी बिन यो मन कहिले हासेको छैन

नसम्झेको कुनै पल छैन तिमी लाई
नचहाद नचहादै तिम्रो मेरो सम्बन्ध
 बिच बाटै मा छुटियो

तर तिम्रो मेरो एक अर्का को साथ छुटे पनि
तिम्रो मेरो माया को याद कहिले टुट्ने छैन

तिमी छौ काहा कहाँ तर
याद आउँछ याहा 😜😜😜

No comments: