13/07/2019

गित मेरो सम्झना मा तिम्रो

तिमी हिडने बाटो मा फुल बिछौन नसकेता पनि
तिमी हेड्ने बाटो मा काणा पन्छैइ दिन सक्थे

तिमी लाई दुनिया सार सुख दिन नस्के पनि
तिमी लाई जीवन भर तिम्रो दुख मा साथ दिन सक्थे

तिमी हिड्नु फुलै फुल को बिछौना मा
म हिडौला काडेतार को बिछौना मा

तिमी  खुसी भै बसनु अरुको नै साथ मा
महि बस्ने छु तिम्रै यादमा  सिरानी को काख मा

धर्ती आकास अल्क भएनी दुनिया सार एउटै छ
साथ हाम्रो अल्क भएनी केबल मुटु एउटै छ

साथ हाम्रो  छुटे पनि सम्भन्द कहिले छुटने छैन
म मरेर गए पनि केबल  माया मेरो कहिले मर्ने छैन

No comments: