28/06/2019

तिमी ले मन पराउने

तिमी ले मन पराउने कयौ होलान
तर महिले मन पराउने तिमी एउटा हो

तिमी ले खोजेउ अरु कसै लाई
तर महिले रोजे तिमी एउटा लाई

सुर्य मुखी फुल

सौर्य मुखी फुल जस्तो त्यो तिम्रो सुन्दर मुहार
नसालु त्यो तिम्रो नयन आँखा

 कोहिलि को जस्तो मीठो बोल्ने शैली
 त्यो तिम्रो  बोल्ने भाका 😍😍


















#मकाहा भुल्न सक्छु र ।। 😜😜

चन्द्रमा लाई सोध

चन्द्र मा लाई सोध चादनी काहा छ भनेर
समुद्र लाई सोध सागर कहाँ छ भनेर

मुना र मदन लाई सोध
साचो माया केहो भनेर

तिम्रो मन लाई सोध
म माया तिमी लाई कति धेरै गर्छु भनेर ।। 💑

जिन्दगी मा समयले

जिन्दगीमा सम्यले जता डोराएर
पनि आफू उतै हिड्नु पर्छ

आफ्नो नसिब मा जे लेखिएकोछ
त्यही नै भोगनु पर्छ ।।

#किन माने दुख किन लिने पिणा

साचो माया एउटा सङ गरिन्छ

साचो माया एउटा सङ गरिन्छ
हजारौ सङ होइन

साचो माया कसै को रुप सङ होइन
एउटा सोछ मन सङ गरिन्छ

साचो माया हजारौ को हुल मा हराए पनि
 केबल खोजि उसै को हुन्छ

#करडौ को हुल्मा भएनी 😜😜

जति दिन ढल्दै जान्छ

💔💔 जति दिन ढल्दै जान्छ ।
उति रात पर्दै आउँछ ।।

नजाउना छाडी सानू भनियो ।
पाईला चाल्दौ उति टाढा जान्छ ।।

निष्टुरी लाई माया जति नगरु भन्छु ।
उति माया बढदै जान्छ ।।

जति बिर्सु निष्टुरी  लाई भन्छु ।
उति याद बढदै आउँछ  ।।। ❣️❣

मलाई तिमी

मलाई तिमी राम्री चाईदैन
इमान दार भै दिये हुन्छ
मलाई तिम्रो अरु केही चाईदैन
मात्र तिम्रो साथ भैदिए पुग्छ 😜😜

माया गरे तिमी लाई

💔💔 माया गरे माहिले तिमी लाई
तर साथ दिएउ  अर्कै लाई

खुसी त दिएउ केही दिन लाई 
तर दु:ख दिएउ सधै लाई

 साथ छाडेउ तिमी ले मेरो
तर तिम्रो यादले छाडेन  मलाई  ।।❣️❣️