28/06/2019

जति दिन ढल्दै जान्छ

💔💔 जति दिन ढल्दै जान्छ ।
उति रात पर्दै आउँछ ।।

नजाउना छाडी सानू भनियो ।
पाईला चाल्दौ उति टाढा जान्छ ।।

निष्टुरी लाई माया जति नगरु भन्छु ।
उति माया बढदै जान्छ ।।

जति बिर्सु निष्टुरी  लाई भन्छु ।
उति याद बढदै आउँछ  ।।। ❣️❣

No comments: