13/07/2019

मेरो अधुरो सपना

मेरो अधुरो सपना भएता पनि ।
तिम्रो सपना सधै पूरा होस।।

मेरो जीवन मा सधै दु:ख भएत पनि ।
सधै तिम्रो जीवन मा सधौ सुखै सुख होस।।

तिमी बाचनु अरु को साथ मा ।
महि बाचौला तिम्रो याद मा ।।

तिमी खुसी भै बाचनु अर्कै को साथ मा ।
महि बाचौ ला दुख भै सिरानी को काख्मा ।।।

No comments: