05/11/2017

तिमी ले कति सजिलै भनी दियेउ

तिमी ले कति सजिलै भनी दियेउ
तिम्रो लागि म आझ देखि  मरे भनेर

तर माफ गर जब सम्म मेरो परान रहने छ 
तब सम्म मेरो जिन्दगीमा  सधै तिमी 
जिबित नै रहने छेउ 
#सानू