यो सम्झिने मन 💘आदित्य लिम्बु

धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ, जति नै मोह गरे पनि छोडेर नै जानु छ जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा निश्चल रुपी हृदयमा किन लाग्छ वार अविश्वासको परिधीमा कही छैन प्यार !!!
आदित्य लिम्बू
आदित्य लिम्बुrabinsubba88@yahoo.com

No comments: