15/09/2017


बिचार माया को

( माया )
राम्रो लाग्छ तेति खेर जब
कसैले भन्दछ"
 आफ्नो ख्यालगर

अति नै राम्रो लाग्छ तेति खेर
 जब कसैले
भन्दछ""तिम्रो ख्याल म राख्ने छु
 पिर नगर

मायाको चिनो मेरो प्यारी छिरी ( गित )

( गित )
माया को चिनो मेरो प्यारी छोरी

मेरो छोरी मेरि छोरी प्यारी छोरि
तिमी मेरो फुल्का कोपिला
 भगवान्ले दियेको उपहार तिमी नै हौ
हामी लाई दियेको जिउने आटिलो जोसिला

मेरो छोरी मेरो छोरी प्यारी छोरी
तिमी हाम्रो जिउने एउटा आधर हौ
मेरो छोरी मेरो छोरी प्यारी छोरि

तिम्रो हासो तिम्रो खुसी सरा हो
तिमी हाम्रो जिन्दगी
जिन्दगीमा कहिले पनि दुख नदेउ
 बाबा आमा लाई
भग्वान तिम्रै तिनै हुन खुसी तिम्रो दुखी तिम्रो सफ्थोक है तिमी हामी नै
 मेरो छोरी मेरो छोरी प्यारी छोरी

छोरी तिमी जेजे भन त्यही त्यही मानौला
तिम्रो कुरा पूरा गर्न सकियेन न भने
येउटै कुरा पूरा गरौला सङै तिमी लाई खुसी मिले सधै खुसी भैदिउला तिमी लाई दुख परे
सङै तिमी सङै रोइदिउला
 मेर छोरी मेरो छोरी प्यरी छोरि

बिछोड को पीडा ( गित )

( गित )
यो माया के हो जभ तिमी सङ
 माया लायेसी थाहा भो
बिछोड केहो झभ तिमी सङ
छुटेसी थाहा भो

तड्पाई केहो जभ तिम्रो
याद मा तड्पियेसी थाहा भो
सम्भन्ध केहो जभ तिमी
सङ साईनो गासे सि थाहा भो

 भन लाईत भने गर्थेउ
 सधै म तिम्रै होनि
 महिले तिमी लाई आफ्नो सम्झी
 बसे तरतिमी परै कोनै भैगयेउनी

परै कोनै बनु थियोत
किन झुटो देखाये आस्
आसै आस्मा बस्दा बस्दै
जिन्दगी नै बितियो निराश

 यो माया केहो जभा तिमी सङ
माया लायेसी थाहा भो
बिछोड केहो तिमी सङ्ग छुटेसी
थाहा भो