15/09/2017

बिचार माया को

( माया )
राम्रो लाग्छ तेति खेर जब
कसैले भन्दछ"
 आफ्नो ख्यालगर

अति नै राम्रो लाग्छ तेति खेर
 जब कसैले
भन्दछ""तिम्रो ख्याल म राख्ने छु
 पिर नगर

No comments: