03/09/2018

तिमी लाई मेरो माया

तिमी लाई मेरो माया
सधै भरी येसरी नै गरि रहन पाउ

यो जुनिमात येसतै भैगो सानू
अर्को जुनि पाये भने तिम्रै  हुन पाउ

सोचेर लेउदा जिन्दगी

सोचेर लेउदा जिन्दगी
पनि अजिब छ

नत राम्रो कुनै पनि कुरा  लाई
दिखन पाईन छ

नत आफुले मन परेको चिज लाई
आफुले चाहेर्नै पाउन सकिन छ

तिमी ले धोका दिए पनि

तिमी ले धोका दिए पनि
तिमी ले धोकादिउ भने

कहिले सम्झिन किन कि
तिमी मेरो साथ मा नभए पनि

तिमी मेरो सधै हरेक पल याद मा
हुने छौ कान्छू

म जितेर पनि हारेकाे छु

म जितेर पनि हारेकाे छु,
पिडा सबै मुस्कानले बारेकि छु।

आफु छ त संसार छ भनि चित्त बुझाउदै,
सबै सँग हासि खुशि बाचेकि छु..।।।


त्यहाँ नखाेज मलाई

त्यहाँ नखाेज मलाई
जहाँ तिमिले छाेडेर गकिथेउ,

त्याे मुटु जाेडिसक्याे
जसलाई तिमिले ताेडेर गकिथेउ,

छैन धड्कन बन्द अब
चल्दैछ मुटु बिस्तारै-बिस्तारै,

ती बाटा हरु भुलिसकें जहाँ
 बाट तिमी माेडिएर गकिथेउ,

स्थान उहीँ थियो

स्थान उहीँ थियो
जहाँ हिजो "तिमी" र "म"
थियौं..
 र
आज फरक यो थियो की
 सिर्फ
"म" मात्र थिए...!!

त्यो दिन

त्यो दिन सायद मेरो अन्तिम दिन हुनेछ
यदी तिम्रो विश्वास मा
 म कतै चुके भने

त्यो पल मेरो अन्तिम घडी हुनेछ
 यदी तिमि बिना म कतै
एक्लै हासे भने😂😂

02/09/2018

दुख के हो

दुख के हो भनेर मलाई
 राम्रो संग था छ
कसैको जिन्दगी संग

मजाक गर्नु मन छैन
र चाहान्छु म पनि

 कसैले मेरो ज़िन्दगीको
मजाक नगरुन

आस को दियो

आस को दियो जलाउदै बसेको छु
 तिमी आउने आश्मा
तिमी ले छाडी गए पनि

मत अझै तिम्रो प्रतीक्षा मा बसेको छु
  जाहा छाडेका थियेउ
त्यही ठाउमा अझै  तिम्रै बाटो हेरि

तिमी सङ हो

तिमी सङ हो अहिले नोबोले पनि
पहिले त तिमी म सङ नै बोल्थेउ

तिमी ले अहिले म सङ माया नलाए पनि
पहिले त तिम्ले

तिम्रो मेरो माया को बाच कस्म
त खाए कनै थिएउ ।।।

भन छन मान्छे

भन छन मान्छे देखेको ले
हुन रे लेखेको हुनु पर्छरे

तर मत भन्छु देखे कोर लेखेको
भन दा आफुले चाहे को कुरा पूरा
हुनु पर्छ

त्यसै मा लेखेको पनि देखेको पनि
पूरा हुन्छ ।।।

तिम्रो लागि

तिम्रो लागि म त तिम्रो नसिम मा रहिन छु
तिम्रो किस्मत मा पनि रहिन छु ।।।

तर मेरो लागि तिमी सधै हुने छौ
मेरो नसिब मा पनि तिमी छौ
मेरो किस्मत मा पनि तिमी नै छौ
मेरो निदार मा पनि तिम्रै नाम लेखेको छ
र मेरो मुटु मा पनि तिमी नै छौ

आखिर तिमी मेरो साथा मा नभए र
केभो केबल सधै याद मा त छौ

अन्धाकार रातमा

अन्धाकार रातमा नलुक तिमी !
भोलि त उज्यालो भै हाल्छ !!

हजारौ मान्छेहरुको भीडमा नलुक तिमी !
तिम्रो सौन्दर्य मुहारले बताई हाल्छ !!😊😊

म सधै

म सधै आँसु को झरी मा
रुझे पनि

तिमी सधै भरि खुसि को साथमा
हासी रहनु

म मरेर गये पनि
तिमी युगौ युग बाची रहनु

फुलै फुलको मौसम
तिमी लाई

यो जिन्दगी ले

यो जिन्दगी ले
हार खाए पनि
यो मन ले हार कहिले
माने छैन

तिमी ले अरु लाई  रोजे पनि
यो मन ले तिमी बाहेक अरु
कोहि रोजे छैन

दुई तीन दिन

दुई तीन दिन बोल्ने साथी को भन्दा
आफुले रोजेको जीवन साथी को
  सम्भन्दा धेरै मजबुद हुन्छन
भने सुने को थिये

 सायेद योहि होला
दुई दिन बोल्ने साथी लाई
 भन्दा बडि मेरो जीवन साथी
लाई सम्झी बसेको छु

चाहे अरु को होस या आफ्नो
तिम्रो  लागि अरु भएनी

केबल मेरो लागित श्रीप तिमी हो

यो मान्छे को जिन्दगी

यो मान्छे को जिन्दगी पनि
कुनै फुल को थुङा भन्दा कम छैन रहिछ

कुनै फुल फक्राउदै नपाई
कोपिला मै ओइलि झर्छ भने

कुनै मान्छे को जिन्दागी हुर्किन नपाउदै
बाल पन मै  परान जान्छन

हे दैम यो कस्तो सृष्टि दिएउ

मायालु

यो दुनियाँमा भनौ भने
जिन्दगीमा धेरै रुप देखे,

 तर मुटु भित्र बस्ने तिमी मात्र
एक  भेटे।💕💕💕

#मायालु 😍😍😍😍😍..

मनै नपरेसि

मनै नपरेसि त संसारका सारा खुशि
 ल्याइदिए नि केही प्रभाव नपर्नि

अनि आफुले मन पराएकोले जति नै

पिडा दिएनि एकरत्ति माया नघट्नि😍
मन पनि अचम्मको छ😩

एक दिन तिमी

एक
दिन तिमी खुब रुने छौ?
मलाई सम्झिदै 

अनि भन्नी छौ,उस्ले यति धेरै मेरो ख्याल राख्दा नि
 मैले उस्को माया बुझ्नु सकिन भनेर।

वसन्तमा फुली

वसन्तमा फुली फूल झर्छ किन होला 🌷🍁
जन्मिएर मान्छे आखिर मर्छ किन होला

दुई दिनको पाहुना हो बाचुन्जेलको साथी सङ्गी
मान्छेले नै मान्छेलाई घात गर्छ किन होला?💔

चिया त गाढा भन्दा फिक्का राम्रो

चिया त गाढा भन्दा फिक्का राम्रो
पैसामा चानचुन भए सिक्का राम्रो

निधार सबै भन्दा रातो टीका राम्रो
जुनिभरि साथी भएर साथ दिने राम्रो💞💕💑💑

खुसि पैसा माथि होइन

खुसि पैसा माथि होइन
परिस्थिति माथि निर्भर हुन्छ

एउटा बच्चा बेलुन किनेर खुसि हुन्छ
भने अर्को बच्चा त्यहि बेलुन बेचेर खुसि हुन्छ।

कतै मन दुख्यो भने मेरो भनाईले

कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु

त्यतीले तिम्रो चित्त बुझेन भने
सयौं जूनी पुग्ने मलाई श्राप दिनु💕

जस्लाई मुटुमा राखे

जस्लाई मुटुमा राखे
 आज उहीँ छैन 💔

रित्तो रित्तो भए म
बाकी केही छैन😑

कसैको साथ भन्दा

कसैको साथ भन्दा
पनि  एकान्त नै प्यारो लाग्छ

मलाई  मन्द मन्द हावा सङै
तिम्रो याद आउदा ।।✌✌😐😐

तिमी मेरो काली

तिमी मेरो काली
तिम्रो अर्को काले

तिमी बिना यो गिन्दगी
कसरी महिले म एकलैले समाले

त्यो मन बाट मेरो तस्बिर हटाइ दीए हुन्छ

त्यो मन बाट मेरो तस्बिर हटाइ दीए हुन्छ।
थोरै भएको माया पनी घटाइ दीए हुन्छ।।

दुइ मुटु एकै साथ धड्कीन्छ भन्थेउ।
आज बाट धड्कन पनी कटाइ दीए हुन्छ।।

एकदिन फुललाई सोधेछ

एकदिन फुललाई सोधेछ

तिमिलाइ कसैले टिप्दादुख्दैन

फुल:मलाइ टिपनेमान्छे हासीहासी टिप्छ्न

म सारा दु: ख भुलकोहुन्छु
उसको खुशीमा सामेल हुनपुग्छु

जिन्दगीमा तिम्रो नाम

जिन्दगीमा तिम्रो नाम मा कोरियेको
यो दाग त मेटाउन सक्ला तर

तिम्रो याद भने जिन्दगीमा कहिले
पनि मेटाउन सक्दिन जभ म नमरुन्जेल

याद त तिमिलाई पनि आउँदो हो

याद त तिमिलाई पनि आउँदो हो
 ती तिता-मिठा अतितको पल ।

 फरक भनेको म एक्लो छु,
धेरै सम्झिन्छु  र तिमी भिडमा छौ
कहिलेकाही सम्झिन्छौ ।

यो कस्तो जिन्दगी

यो कस्तो जिन्दगी

आँखा भरी आँसू भएपनि
ओठमा मुस्कान लिएर हिड्नुपर्ने

दुख जतिसुकै आओस् तर जिन्दगीमा
अमृत सरह बिषपनि पिएर हिड्नुपर्ने।