02/09/2018

आस को दियो

आस को दियो जलाउदै बसेको छु
 तिमी आउने आश्मा
तिमी ले छाडी गए पनि

मत अझै तिम्रो प्रतीक्षा मा बसेको छु
  जाहा छाडेका थियेउ
त्यही ठाउमा अझै  तिम्रै बाटो हेरि

No comments: