02/09/2018

यो कस्तो जिन्दगी

यो कस्तो जिन्दगी

आँखा भरी आँसू भएपनि
ओठमा मुस्कान लिएर हिड्नुपर्ने

दुख जतिसुकै आओस् तर जिन्दगीमा
अमृत सरह बिषपनि पिएर हिड्नुपर्ने।

No comments: