02/09/2018

चिया त गाढा भन्दा फिक्का राम्रो

चिया त गाढा भन्दा फिक्का राम्रो
पैसामा चानचुन भए सिक्का राम्रो

निधार सबै भन्दा रातो टीका राम्रो
जुनिभरि साथी भएर साथ दिने राम्रो💞💕💑💑

No comments: