02/09/2018

दुख के हो

दुख के हो भनेर मलाई
 राम्रो संग था छ
कसैको जिन्दगी संग

मजाक गर्नु मन छैन
र चाहान्छु म पनि

 कसैले मेरो ज़िन्दगीको
मजाक नगरुन

No comments: