02/09/2018

कतै मन दुख्यो भने मेरो भनाईले

कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु

त्यतीले तिम्रो चित्त बुझेन भने
सयौं जूनी पुग्ने मलाई श्राप दिनु💕

No comments: