03/09/2018

त्यो दिन

त्यो दिन सायद मेरो अन्तिम दिन हुनेछ
यदी तिम्रो विश्वास मा
 म कतै चुके भने

त्यो पल मेरो अन्तिम घडी हुनेछ
 यदी तिमि बिना म कतै
एक्लै हासे भने😂😂

No comments: