02/09/2018

यो मान्छे को जिन्दगी

यो मान्छे को जिन्दगी पनि
कुनै फुल को थुङा भन्दा कम छैन रहिछ

कुनै फुल फक्राउदै नपाई
कोपिला मै ओइलि झर्छ भने

कुनै मान्छे को जिन्दागी हुर्किन नपाउदै
बाल पन मै  परान जान्छन

हे दैम यो कस्तो सृष्टि दिएउ

No comments: