02/09/2018

दुई तीन दिन

दुई तीन दिन बोल्ने साथी को भन्दा
आफुले रोजेको जीवन साथी को
  सम्भन्दा धेरै मजबुद हुन्छन
भने सुने को थिये

 सायेद योहि होला
दुई दिन बोल्ने साथी लाई
 भन्दा बडि मेरो जीवन साथी
लाई सम्झी बसेको छु

चाहे अरु को होस या आफ्नो
तिम्रो  लागि अरु भएनी

केबल मेरो लागित श्रीप तिमी हो

No comments: