02/09/2018

जिन्दगीमा तिम्रो नाम

जिन्दगीमा तिम्रो नाम मा कोरियेको
यो दाग त मेटाउन सक्ला तर

तिम्रो याद भने जिन्दगीमा कहिले
पनि मेटाउन सक्दिन जभ म नमरुन्जेल

No comments: