03/09/2018

स्थान उहीँ थियो

स्थान उहीँ थियो
जहाँ हिजो "तिमी" र "म"
थियौं..
 र
आज फरक यो थियो की
 सिर्फ
"म" मात्र थिए...!!

No comments: