03/09/2018

म जितेर पनि हारेकाे छु

म जितेर पनि हारेकाे छु,
पिडा सबै मुस्कानले बारेकि छु।

आफु छ त संसार छ भनि चित्त बुझाउदै,
सबै सँग हासि खुशि बाचेकि छु..।।।


No comments: